गृह · शब्दकोश

भिड

[ना.]

भिर; अप्ठेरो।

[ना.]

१. कामको चापाचाप; कामको थिचोमिचो।

२. ठुलो बथान; हुल; फौज।

३. धेरै मान्छेको जमघटबाट हुने घचारो; घुइँचो; घन्चमन्च।

⟵ फेरि सूचीमा जानुहोस्