गृह · शब्दकोश
१. आकाशमा जम्मा भएको जलकण; बादल; मेहरो।
२. एक बास्नादार घाँस; मोथे।
३. कुहिरो।
४. थुप्रो; समूह; रास।
५. सङ्गीतशास्त्रका अनुसार गान्धार र धैवतस्वर वर्जित भई निषादस्वर कोमल हुने र प्रायः रात्रिको चौथो प्रहर र वर्षायाममा हरसमय गाउन हुने औडव जातिको एक राग।
⟵ फेरि सूचीमा जानुहोस्