गृह · शब्दकोश

मोथे

[ना.]

कसुरका जस्ता पात हुने, ज्वानेफूलझैँ फुल्ने (साइपरेसी समूहको) एक भुइँझार; नागरमोथे; नागरमुस्ता; भद्रमुस्ता।

⟵ फेरि सूचीमा जानुहोस्