गान्धार

[ना.]

१. सङ्गीतशास्त्रअनुसार सात स्वर (सा, रे, ग, म, प, ध, नि) मध्येको एक स्वर; तीन सय नाद लहरी हुने ‘ग’ स्वर

२. सिन्धु नदीको पश्चिमतिर रहेको एक प्राचीन देश