औडव

[ना.]

सङ्गीतका सात स्वरमध्ये कुनै दुई स्वरलाई वर्जित गरी पाँच स्वर मात्र प्रयोग गरेर गाइने रागको एक प्रकार