गृह · शब्दकोश

गाउन

[ना.]

१. दीक्षान्त समारोहमा विश्वविद्यालयका उच्च पदाधिकारी र स्नातक तथा स्नातकोत्तर उपाधि लिने छात्रछात्राले लाउने औपचारिक पोसाक।

२. न्यायाधीशले इजलासमा बस्दा वा वकिलले बहस गर्दा पहिरिने पोसाक।

⟵ फेरि सूचीमा जानुहोस्