चौथो

[वि.]

१. गन्ती गर्दा चारौँमा पर्ने; रोलक्रममा चारौँ

२. तेस्रोपछिको; चतुर्थ

[ना.]

बियोका टुप्पाबाट कोलको मुढाका छेउसम्म जोडिएको काठ