गृह · शब्दकोश

प्रशस्त

[वि.]

१. धेरै मात्रामा; धेरै सङ्ख्यामा।

२. पर्याप्त हुने गरी; पर्याप्त मात्रामा।

३. धेरै; ज्यादा; औधी; अधिक; मनग्य।

४. प्रशंसा गरिएको; प्रशंसित।

५. प्रशंसा गर्न लायक; प्रशंसनीय।

६. सबैमाको असल; उत्तम।

७. सबैमाको ठुलो; विशाल; विस्तृत।

⟵ फेरि सूचीमा जानुहोस्