गृह · शब्दकोश

जडी

[ना.]

१. औषधीका लागि प्रयोग गरिने जरो; जरीबुटी।

२. मूल कारण।

३. सारवस्तु; मूल कुरो।

⟵ फेरि सूचीमा जानुहोस्