गृह · शब्दकोश

समुच्चय

[ना.]

१. जम्मा गर्ने काम; एकत्रित पार्ने काम; बटुलाइ।

२. राशि; थुप्रो।

३. साहित्यमा कुनै एउटा कार्य साधक हुँदाहुँदै अर्को पनि त्यसको साधक हुने वा भएको वर्णन गर्दा पर्ने अलङ्कार।

⟵ फेरि सूचीमा जानुहोस्