गृह · शब्दकोश

घाँसपात

[ना.]

१. भुईँघाँस; डालेघाँस; घाँसफुस; पातपतिङ्गर।

२. रद्दी चिज; बेकम्मा वस्तु।

⟵ फेरि सूचीमा जानुहोस्