अछाम
[ना.]
प्रसिद्ध अश्माम्बु छहराको नामबाट राखिएको ठाउँको नाम; अक्षय मल्लद्वारा राज्य सञ्चालन गरिएको ठाउँ; चौबिसे राज्यमध्येको एक राज्य; सुदूरपश्चिम प्रदेशमा पर्ने मध्यपहाडी जिल्ला।