गृह · शब्दकोश

सिलसिला

[ना.]

१. एकपछि अर्को गर्दै जाने प्रक्रिया; क्रम; तारतम्य।

२. लहर; श्रेणी; पङ्क्ति।

३. सन्दर्भ; प्रसङ्ग; परिप्रेक्ष्य।

⟵ फेरि सूचीमा जानुहोस्