दुबो
[ना.]
हरियो, लाम्चा र मसिना पात हुने, चार केस्रा परेको आँख्लैपिच्छे जरा हाल्ने एक लहरे भुईँझार; गणेश, लक्ष्मी आदि देवतालाई फूलका रूपमा चढाइने र चौर, बगैँचा आदि सिँगार्न उमारिने सोही झार वा घाँस।