गृह · शब्दकोश

मण्डन

[ना.]

१. काभ्रेपलान्चोक जिल्लामा इन्द्रावतीका नजिक रहेको एक बस्ती।

२. खण्डनको विपरीतार्थक शब्द।

३. गहना; आभूषण।

४. युक्ति र प्रमाणद्वारा गरिने कुनै पक्षको समर्थन; तर्कपूर्ण पुष्टि।

५. विशेष उत्सवका बेला छातीमा देब्रेपट्‌टि धारण गरिने एक विभूषण।

६. सजाउने काम; सिँगार; सजावट; शृङ्गार।

⟵ फेरि सूचीमा जानुहोस्