गृह · शब्दकोश

विभूषण

[ना.]

१. कुनै महत्त्वपूर्ण पौरख देखाएबापत दिइने पदक, तक्मा आदि।

२. विशेष प्रकारको आभूषण; सुन, चाँदी आदिका बहुमूल्य गहना; रत्न।

३. सजाउने काम; शृङ्गार।

४. सुन्दरता; सौन्दर्य।

⟵ फेरि सूचीमा जानुहोस्