गृह · शब्दकोश

पुष्टि

[ना.]

१. पहिले भएको कुनै कुरालाई तर्क, प्रमाण आदिद्वारा बलियो पार्ने वा सबल बनाउने काम।

२. मोटो, बलियो हुने अवस्था; पुष्ट हुने गुण; पुष्टता।

⟵ फेरि सूचीमा जानुहोस्