गृह · शब्दकोश

सिँगार

[ना.]

१. शरीरको शोभा बढाउन लुगा, गहना र टीका आदि लाउने काम; केश कोरीबाटी लुगा, गहना र सिन्दूर, गाजल आदि लाउने काम; शृङ्गार; ठाँटबाँट।

२. शोभा; सौन्दर्य; राम्रोपन।

३. सजावट।

⟵ फेरि सूचीमा जानुहोस्