गृह · शब्दकोश

युक्ति

[ना.]

१. अलङ्कारशास्त्रअनुसार कुनै तरिकाले रहस्यमय चेष्टा लुकाउने प्रसङ्गको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।

२. एकभन्दा बढ्ता तत्त्वको संयुक्त रूप; योग; मिलन।

३. औचित्य।

४. कुनै विषय प्रस्तुत गर्न आवश्यक पर्ने बठ्याइँ; तर्क।

५. कौशल; चातुर्य।

६. चालढाल; तौरतरिका।

७. समस्याको समाधान गर्ने उपाय; जुक्ती।

⟵ फेरि सूचीमा जानुहोस्