गृह · शब्दकोश

शकुन

[ना.]

१. कुनै कामको थालनीमा झल्किने वा देखिने शुभ लक्षण।

२. कुनै माङ्गलिक कार्यका निम्तिको साइत; मुहूर्त।

३. सगुन।

⟵ फेरि सूचीमा जानुहोस्