भौम

[वि.]

१. ज्योतिषशास्त्रका अनुसार नौ ग्रहमध्ये तेस्रो ग्रह; मङ्गल

२. भूमिबाट आउने।

३. भूमिसम्बन्धी; जमिनको।