गृह · शब्दकोश

कल्याण

[ना.]

१. शुभकर्म; मङ्गल।

२. सङ्गीतमा रातको पहिलो पहरमा गाइने एक राग।

३. सबै किसिमले हुने भलो; असल; भलाइ; हित।

⟵ फेरि सूचीमा जानुहोस्