मारवाडी

[ना.]

१. भारतको मारवाड अर्थात् वर्तमान राजस्थानको निवासी; नेपालको तराई तथा सहरी क्षेत्रमा बसोबास गरी व्यापार मुख्य पेसा भएको एक जाति; तिनको वर्ग तथा बोली

२. स्वास्नीमानिसले कानका लोतीमा लाउने मुन्द्राजस्तो बाटुलोकेही मोटो गहना