शुभ

[वि.]

१. मङ्गल; कल्याण

२. राम्रो भाग्य; अनुकूलता; फाप

३. कल्याण गर्ने; मङ्गलमय; हितकारी; असल

४. मनोहर; सुन्दर