गृह · शब्दकोश

सौरमण्डल

[ना.]

१. सूर्यका वरिपरि प्रदक्षिणा गर्ने ग्रह, नक्षत्र आदिको समुदाय; सूर्यको परिवार।

२. सूर्यको परिधि; सूर्यवरिपरिको रापिलो घेरो।

३. सौरजगत्।

⟵ फेरि सूचीमा जानुहोस्