गृह · शब्दकोश

भाउ

[ना.]

साना बच्चालाई माया गरेर भनिने शब्द; भाइ; बहिनी।

[ना.]

१. किनबेच गरिने वस्तुको प्रचलित वा निश्चित मूल्य; दर; मोल।

२. नाचगान, बोलचाल आदिमा आन्तरिक वा साङ्केतिक भाव प्रकट गरिने आङ्गिक चेष्टा वा मुद्रा; नकल; हाउभाउ।

३. मर्यादा; मान; सम्मान; आदर।

⟵ फेरि सूचीमा जानुहोस्