गृह · शब्दकोश
नेपालको डोल्पा जिल्लामा बसोबास गर्ने डोल्पो जातिको एक थर।
आलु आदि उसिनी चाना पारेर बनाइएको साँदा; अन्य साँदा।
दलित समाजका सदस्यले कुलीन वर्गका बालकलाई आदरपूर्वक प्रयोग गर्ने शब्द।
⟵ फेरि सूचीमा जानुहोस्