गृह · शब्दकोश

नकल

[ना.]

१. अनावश्यक शृङ्गार।

२. अभिनय।

३. कसैले गरेको कुनै कामको अनुकरण गर्ने प्रवृत्ति; अनुकरण।

४. कुनै मूल लेख जस्ताको तस्तै सारेको कागज; प्रतिलिपि।

५. कुनै वस्तुको आकारप्रकारसित मिल्ने गरी बनाइएको अर्को वस्तु; अनुकृति; नक्कल।

६. ढाँचाकाँचा; नक्कलझक्कल।

७. स्वाङ।

⟵ फेरि सूचीमा जानुहोस्