बहिनी
[ना.]
१. आफूभन्दा कम उमेरकी काका, बडाबा, ठुलीमा, सानीमा, मामा, फुपू र गुरुकी छोरी।
२. आफूभन्दा कम उमेरकी स्त्रीलाई सम्बोधन गर्ने स्नेहसूचक शब्द।
३. आफ्नै आमाको गर्भबाट आफूभन्दा पछि जन्मेकी स्त्री; बैनी।
४. सालाकी पत्नी।