भाइ
[ना.]
१. आफूभन्दा कान्छो कुनै पनि व्यक्तिलाई स्नेहले सम्बोधन गरिने शब्द।
२. एउटै आमाबाबुबाट जन्मेको वा एउटै बाबुको अर्की आमाबाट जन्मेको, आफूभन्दा कान्छो व्यक्ति; भ्राता; अनुज।