आङ्गिक

[वि.]

१. मादल, तबला आदि बजाएर सङ्गीतमा साथ दिने व्यक्ति; सहयोगी

२. अङ्गसम्बन्धी; शरीरको।

३. अङ्गहरूद्वारा नक्कल गरिने (अभिनय, मुद्रा आदि)।

४. आफू मातहतको; तालुकको।