१. सङ्केतसम्बन्धी; सङ्केतको।
२. सम्बन्धित व्यक्तिबाहेक अरूले नबुझून् भन्ने उद्देश्यले सङ्केतका रूपमा व्यक्त गरिएको।
३. हाउभाउ तथा इसाराबाट बताइएको।