गृह · शब्दकोश

बिउ

[ना.]

१. आगाको सानो फिलिङ्गो।

२. कारण; हेतु।

३. झगडा आदिको निहुँ।

४. दहीको जोरन।

५. धान, कोदो आदिको उखेलेर रोप्न राखिएको बिरुवा।

६. बिजनका लागि नसुमरी राखिएको बोको, राँगो, साँढे आदि।

७. रोप्न वा छर्न राखिएको अन्न; बीज; बिजन।

८. वीर्य।

⟵ फेरि सूचीमा जानुहोस्