बिराउनु
[सक्रि.]
वन, बुटो, झाङ आदि फाँडेर, भिरालो जमिनमा ढुङ्गा आदि हटाई गरा लगाएर, नदी आदिबाट उकास भएको जग्गा मिलाएर विभिन्न रूपले जग्गा आबाद गर्नु; नयाँ जग्गामा खेती गर्नु।
[सक्रि.]
१. कुनै काममा भुलेर वा चुकेर अर्कै थोक भन्नु वा गर्नु; बिराम गर्नु; कसुर गर्नु; अपराध गर्नु।