आबाद

[वि.]

१. बाली लगाउन खनजोत गरिएको।

२. मानिस बसेर गुल्जार भएको; बस्ती बसेको।