गृह · शब्दकोश

झाङ

[ना.]

१. गुचुमुच्च परेका लहरा र ससाना रुखहरूको समूह।

२. झाँगिएको बोट; झ्याम्म परेको रुख वा बिरुवा।

[ना.]

बुहारी।

⟵ फेरि सूचीमा जानुहोस्