गृह · शब्दकोश

उकास

[ना.]

१. उकास्ने वा छुटकारा दिलाउने काम।

२. कुनै ठाउँको उठेको भाग; उघाउनी।

३. पुरानो जमिनदारी प्रथाअनुसार दुई नम्बरको जग्गा।

४. बाँकी रहेको वस्तु; बचत; शेष।

५. व्यक्तिको हक नरहेको खोला, नदी आदिको मार्ग बदलिई खाली भएको जग्गा।

⟵ फेरि सूचीमा जानुहोस्