गृह · शब्दकोश

छुटाउनु

[सक्रि.]

१. गलत बानीबाट मुक्त गराउनु।

२. बन्धनबाट मुक्त गराउनु; छुटकारा दिलाउनु; अलग गराउनु; हटाउनु।

३. भुल गर्नु; कामकुरो बिराउनु; गल्ती गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्