प्रशस्ति

[ना.]

१. कसैका शील, स्वभाव, रूप, कार्य आदिको प्रशंसा; स्तुति

२. ग्रन्थका कर्ता, विषय, काल आदिको उल्लेख गरिएको आदिअन्त्यको पङ्क्ति

३. राजा वा राष्ट्रप्रमुखको वंश, कीर्ति, प्रशंसा आदिको वर्णन भएको वाक्य; ताम्रपत्र, शिलापत्र आदिमा लेखिने, राजा वा वीरहरूको प्रशंसासूचक वाक्य