गृह · शब्दकोश

अन्त्य

[वि.]

१. आखिरी अवस्था; मर्ने बेला; अन्तिम घडी।

२. किनारा; छेउ।

३. मृत्यु; मरण।

४. समाप्ति; अवसान।

५. पछिल्लो; पुछारको; आखिरको; अन्तिम।

⟵ फेरि सूचीमा जानुहोस्