ताम्रपत्र
[ना.]
दानपत्र आदि लेखेर दिइने अक्षर कुँदिएको तामाको पातो; दान, धर्म, प्रशस्ति आदिसँग सम्बन्धित कुरा लेखिएको वा कुँदिएको तामाको पातो; तामाको पातामा लेखिएको अभिलेख; तामापत्र।