गृह · शब्दकोश
१. असल गुणहरूको आधारमा बढाईचढाई वा यथार्थ रूपमा गरिएको कसैको बखान; सह्रनी; सराहना; तारिफ।
२. झुटो तारिफ; चाप्लुसी।
३. स्तुति; स्तुतिगान।
⟵ फेरि सूचीमा जानुहोस्