गृह · शब्दकोश

स्तुति

[ना.]

१. कुनै देवदेवीको प्रसन्नताका लागि गरिने स्तोत्रपाठ; गुणानुवर्णन; प्रार्थना, स्तव; स्तवन।

२. प्रशंसा गर्ने काम; कसैको तारिफ गर्ने काम।

३. बढाइचढाइ गरिने बयान; भए नभएको बढाइ।

⟵ फेरि सूचीमा जानुहोस्