गृह · शब्दकोश

शील

[वि.]

१. बुद्धमार्गीले पालन गर्नुपर्ने विशेष सत् आचरण।

२. राम्रो बानीबेहोरा; असल चालचलन, चरित्र वा स्वभाव।

३. जोडिएको, लागेको, अभ्यस्त, अनुरक्त आदि अर्थमा समासका अन्तमा प्रयोग हुने शब्दांश।

⟵ फेरि सूचीमा जानुहोस्