गृह · शब्दकोश

सर्ग

[ना.]

१. आकाश; सरग।

२. स्वर्ग।

[ना.]

१. कुनै विषयसँग सम्बद्ध ग्रन्थको अध्याय; परिच्छेद।

२. निश्चय; निधो; सङ्कल्प।

३. रचना; निर्माण।

४. सृष्टि; सृजना।

५. स्वभाव; प्रवृत्ति।

[ना.]

व्याकरणिक दृष्टिले शब्दनिर्माणमा अघिपछि जोडिने फुर्को (पूर्वसर्ग, परसर्ग, मध्यसर्ग, उपसर्ग)।

⟵ फेरि सूचीमा जानुहोस्