गृह · शब्दकोश

पत्रिका

[ना.]

१. आश्विन शुक्ल सप्तमीका दिन दुर्गापूजाको उत्सवका निम्ति भित्र्याइने फूलपाती।

२. चिठीपत्र वा अन्य कुनै विषयको प्रधानता भएको पत्र।

३. चिना; टिपन।

४. निश्चित समयमा प्रकाशित हुने मासिक, पाक्षिक, साप्ताहिक, दैनिक आदि प्रकाशन।

५. विभिन्न विषयमा लेखिएका रचनाहरूको सङ्ग्रह भएको सामयिक पुस्तिका।

⟵ फेरि सूचीमा जानुहोस्