गृह · शब्दकोश

तिर

[नायो.]

कुनै ठाउँ, वस्तु आदि भएपट्‌टि; तर्फ।

[ना.]

वाण; काँड।

[ना.]

तिर्ने काम; तिराइ।

[नायो.]

सँग; साथ।

[विभ.]

लाई, लागि; चतुर्थी विभक्तिबोधक चिह्न।

⟵ फेरि सूचीमा जानुहोस्