गृह · शब्दकोश

पाला

[ना.]

पालुवा; धानको बिउ राख्दा खेतका गरामा मलका लागि राखिने पालुवा।

[वि./ ना.]

पाल्ने, संरक्षण गर्ने भन्ने अर्थमा कुनै शब्दको पछाडि लाग्ने शब्दांश; पालक; गाईपाला; भैँसीपाला; गोठपाला।

[ना.]

माटाको सानो कचौरी।

[ना.]

पालो; मौका; समय; बाजी।

[ना.]

तराजुको पल्ला।

[ना.]

बाबु।

⟵ फेरि सूचीमा जानुहोस्