गृह · शब्दकोश
कुनै कुराको हेरविचार; रखवारी; निगरानी; पहरा।
१. क्रम; सिलसिला।
२. क्रमले वा नियमले कुनै काम गर्ने अधिकार वा दायित्वको पटक।
३. खेप; पटक।
४. मौका; अवसर; पाला।
तुसारो।
⟵ फेरि सूचीमा जानुहोस्