गृह · शब्दकोश

पल्ला

[ना.]

तुसारो; जाडो याममा जमेको शीत।

[ना.]

१. ओढ्ने लुगा आदिको तह; साल।

२. धोक्रो सिउने टाटजस्तो कपडाको टुक्रो।

३. सिरक, डसना बनाउँदा कपास मोहोर्ने कपडा।

[ना.]

१. ढोकाको खापा; द्वार; फग्लेँटो।

२. तराजुका डन्डीका दुई टुप्पामा झुन्डिएको ढालको आकारको पात्र।

[वि.]

हे. पल्लो।

⟵ फेरि सूचीमा जानुहोस्